Month: June 2020

१ स्वास्थ्यकर्मीसहित ४ जना काेराेनालाई जितेर घर फर्किए

रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर…

४ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइए अनुसार नयाँ संक्रमितमध्ये सल्यानका २ जना पुरुष, दैलेखका ७…

पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्सामा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी…

छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई…

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयद्वारा रुकुम पश्चिमको घटनाप्रति गहिरो व्यक्त

एजेन्सी । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) संघले रुकुम पश्चिममा जातीय नरसंहारको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय विभागको भत्र्सना गरेको छ। ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने…

बन्दाबन्दीको कारण फर्निचर व्यवसायी मारमा

झिमरुक । बन्दाबन्दीले प्युठानका काठ तथा फर्निचर व्यवसायी प्रभावित भएका छन् । यहाँका फर्निचर व्यवसायीले गत माघ महिनादेखि व्यवसाय सञ्चालन गरेका छैनन् । फर्निचर व्यवसायी जिल्लाका भए पनि कामदार जिल्ला…

के चीनले कोरोनाबारे जानकारी दिन ढिलाइ गरेको डब्लुएचओलाई थाहा थियो ?

एजेन्सी । जनवरीमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सार्वजनिक रूपमा चीनको प्रशंसा गर्‍यो किन कि चीनले भाइरसको आनुवंशिक नक्शा “तुरुन्त” दिएको लागेको थियो । त्यसकारण डब्लुएचले चीनको काम र पारदर्शिताप्रतिको प्रतिबद्धता प्रभावशाली…

तरकारी नष्ट नगर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा…

युवती बलात्कार आरोपमा एक जना पक्राउ

पाँचथर । पाँचथरमा बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार भएको छ । घटनामा संग्लन रहेको आरोपमा तुम्वेवा गाउँपालिका ४, ओलनेका ४० वर्षीय रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।…

केएमसी अस्पतालको सबै सेवा बन्द

काठमाडौं । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ। २ जना बिरामी र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि…