Month: June 2020

कोरोनाबाट मन्त्रीको मृत्यु

एजेन्सी । कराँची -कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार…

कोरोना स‌ंक्रमितलाई आयुर्वेदिक औषधि

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि…

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। प्रदेश मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले…

देश संकटसँग जुझिरहेको बेला सरकार विलासी जीवनका लागि जिमखानादेखि गलैँचामा करोडौँ खर्च गर्दै

देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला सरकार विलासी जीवनका लागि जिमखानादेखि गलैँचा फेर्नको लागि करोडौँ खर्च गर्न बोलपत्र आह्वान गरेको छ। महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले…

पछि हट्यो सरकार : कर तिर्ने अवधि असार ७ सम्म

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो ।…

चिन्तनमा रुपान्तरण जरुरी छः सामाजिक विकासमन्त्री बराल

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका साथ चिन्तनमा पनि रुपान्तरण जरुरी रहेको बताए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका…

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर…

चीनसंग हंककङमा नयाँ कानुन लागू गर्ने ‘बैद्य अधिकार’ छैन : हंककङ सरकार

एजेन्सी । अमेरिकाका लागि चीनका राजदूत कुई टियानकाईले हंककङको राष्ट्रिय सुरक्षाको अन्तिम जिम्मेवारी केन्द्र सरकारको रहेको भन्दै शहरको लागि प्रस्तावित कानूनको पालनले नागरिकलाई सुरक्षा प्रदान गर्ने बताए। “हंककङमामा पुर्ब र…

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…

जेठ २५ भित्र कर तिर्ने ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प छैन : काँग्रेस सभापति देउवा

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन कायमै रहेका बेला सरकारले जेठ २५ भित्र व्यवसायीलाई कर तिर्न गरेको निर्देशनको भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विज्ञप्ति जारी…