Month: June 2020

लुकिछिपी नेपाल आउने घटे

काठमाडौं । भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने…

यसरी हुन्छ संविधान संशोधन

काठमाडाैं । संविधान संशोधन विधेयक दर्ता भएसँगै जेठ १८ गते सदनमा पेस भइसकेको छ । पेस भएको विधेयक प्रतिनिधि सभा नियमावली अनुसार सर्वसाधारणको जानकारीका लागि प्रकाशन भइसकेको छ । नेपाल…

सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन…

उत्तर कोरियामा खुले प्राथमिक विद्यालय

एजेन्सी । उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो । छिमेकी मुलुक चीनमा कोरोना…

गण्डकीमा एकै दिन १६ जना काेराेना संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।…

लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

हेटौंडा । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए…

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या…

चौकी तोडफोड गरेको आरोपमा तीन पक्राउ

रुकुम (पश्चिम) । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक…

अन्तत: नेपाल आइन् मनिषा काेइराला

काठमाडाैँ । नायिका मनिषा कोइराला नेपाल आएकी छिन् । उनी, मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी हुन् । सीमानामा आइपुगेपछि उनर्लाइ नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । सीमामा मनिषा…

फेरि गयाे कोरोना भाइरसको संक्रमणबाट एककाे ज्यान

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन्…