Month: June 2020

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद…

अन्य रोग भए कोरोनाबाट मृत्यु भएको नमानिने

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण रहेपनि अन्य रोगले मृत्यु भएमा कोरोनालाई कारण नमानिने स्पष्ट पारेको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरी मन्त्रालयले कोरोनाको लक्षण…

अभिभावकसँग पैसा उठाउन कम्मर कसेर लागे निजी विद्यालय

काठमाडाैं । निजी विद्यालय सञ्चालकहरूले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउने व्यवस्था गर्न सरकारलाई दबाब दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिन…

कुखुराको खोरमा गाँजाको भण्डार

महोत्तरी । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो । कुखुरापालन गरिएको…

तेह्रथुममा पनि देखियो सङ्क्रमण

तेह्रथुम । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी…

मापसे गरेर हिड्ने वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टिनमा

खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय…

सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ ।…

के हो सलह ?

काठमाडाैं । सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न…

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे…

कोरोना अपडेट : अमेरिकाको पछिल्लो २४ घण्टाको अवस्था कस्ताे छ ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८७ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ६७…