Month: June 2020

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द

रूपन्देही । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको…

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने घोषणा गरेका छन् । एक विज्ञप्तिमार्फत उनले मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध…

अदालतमा लकडाउन खुल्दै, शुरु भयो थप ८ प्रकारका मुद्दाको सुनुवाइ

काठमाडौं । लामो लकडाउनका कारण जनस्तरबाटै लकडाउन उलंघन हुँदै जाँदा अदालत पनि सामान्य अवस्थातर्फ फर्किने प्रयासमा देखिएको छ । सर्वोच्च अदालतले थप ८ प्रकारका मुद्दाहरुको सुनुवाई खुकुलो पार्ने निर्णय गरेको…

बर्मा र युएइबाट नेपाली भाेली ल्याइँने

काठमाडौं । सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई ल्याउन भएको छ । सरकारले पहिलोपटक युनाइटेड अरब इमिरेट्स (युएइ) र बर्मामा रहेका नेपालीहरुलाई ल्याउन लागेको हो । उनीहरुलाइ शुक्रवार नेपाल…

बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष

काठमाडाैं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको…

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि

सुर्खेत । दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका…

नेपालमा कोरोना संक्रमणबाट दशौं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट…

थपिए ३३४ जनामा संक्रमित, संक्रमितको संख्या २६३४ पुग्याे

काठमाडौं । विहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण…

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६…

नेपालले तिब्बतजस्तो गल्ती गर्नु हुँदैन : योगी आदित्यनाथ

काठमाडाैँ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल सरकार लाई राजनीतिक नक्शाको परिबर्तन गर्नु अघि त्यसले पार्ने प्रभावहरबारे ध्यान दिन आग्रह गरेका छन् । उनले नेपाल सरकारलाई तिब्बतबारे स्मरण गराउदै…