पाकिस्तानमा हिन्दु किशाेरीमाथि १२ घण्टासम्म सामूहिक बलात्कार
विशेष गरी अल्पसंख्यक तथा हिन्दु समुदायमाथि अहिले पनि पाकिस्तानमा उत्पीडन राेकिएकाे छैन। डर त्रास देखाइ हिंसा तथा जबरजस्ती धर्मान्तरनको क्रम अहिले पनि जारी छ। भर्खरै पाकिस्तानको सिन्ध प्रान्तको पीरबक्स जरवार…









