Month: June 2020

डडेल्धुरा क्वारेन्टिनमा एक महिलाको मृत्यु

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

लोकसेवाले अन्तर्वार्तामा सहभागी हुने परीक्षार्थीमाथि लगायाे यस्ताे नियम

काठमाडौं । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ । आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका…

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक…

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्याे

काठमाडौं । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण…

भिआईपी जुवाडेहरुमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका…

नेपाली आकाशमा किन छिर्यो चिनियाँ विमान

काठमाडाैँ । पछिल्लाे समय चीनले नेपालकाे विभिन्न क्षेत्रमाथि धावा बाेलिरहेकाे छ। चीनले सबै छिमेकी राष्ट्रकाे नीति नियमलाइ समेत उलघंन गरिरहेकाे छ। साेही क्रममा आज चीनले विना कुनै जानकारी लडाकु विमान…

महान्यायाधिवक्ता खरेल भन्छन् : रुकुम पश्चिम घटनाको मुद्धा बिग्रन दिने छैनौं

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिम घटनाकाे मुद्धालाई बिग्रन नदिने बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको मंगलबारकाे बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने…

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

काठमाडाैं । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना…

कंगोमा इबोलाका कारण ४ जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको…

सुनचाँदी पसलमा चोरी गर्ने तीन जना पक्राउ

काठमाण्डैं । सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ…