Month: June 2020

गाउँपालिकाले बनायाे ३० शैयाको आईसोलेसन वार्ड

काठमाडौैं । कास्कीको रुपा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका दुईजनामा कोरोना पुष्टि भएसँगै थप सजगता अपनाएर आइसोलेशन वार्ड निर्माणमा जुटेको छ । आइसोलेशन वार्ड निर्माणका लागि गाउँपालिकास्थित उपयोगविहीन अवस्थामा रहेको अदिमभूमि संस्थाको…

छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । गएकाे २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा…

धादिङमा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । धादिङमा बुधवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको जानकारी…

मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान…

(अपडेट) कालीकोट दुर्घटनाः मृतक, घाइते र बेपत्ताको पहिचान

कालिकोट । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला…

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ ले…

पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्याँकनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३०…

‘छिमेकी र तेस्रो मुलुकबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो’

काठमाडौं । राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट…

कर्णालीमा मात्रै ७०० बढी कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको…

पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा बुधवार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया…