Month: June 2020

अवैध हतियारसहित २० वर्षीय युवक पक्राउ

चितवन । अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई…

अपडेट टिपर दुुर्घटनामा दुई जनाकाे मृत्यु, ६ जना बेपत्ता

मान्म । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा भएकाे टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली…

सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार…

गगन थापाको प्रश्न : स्वास्थ्य सामग्रीको सूची राखेर भ्रष्टाचारबारे छलफल गर्न तयार हुनुहुन्छ ?

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई कोरोना रोकथामा सरकार असफल भएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनपछि उनले पुरक प्रश्नहरु सोध्दै कोरोना रोकथामा सरकार असफल भएको…

कोरोना अपडेट : विश्वमा ७३ लाखभन्दा बढी संक्रमित, कति पुग्याे मृतककाे संख्या ?

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना…

राष्ट्रियताप्रतिकाे एकताले कोराेनाले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गर्याे : प्रम ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका…

सूर्यविनायकको गाई फार्ममा आगलागी

भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी,…

टौखेलमा मकैबारीमा पुरुषको शव भेटियाे

काठमाडौं । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं-१० स्थायी ठेगाना भएका अमित शाहीको गए राति…

प्राविधिक विषय राजनीतिक हिसाबले टुंगो लगाउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय आफूले टुंगो गर्ने विषय नभएको बताएका छन् । प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन । ‘कतिपय विषय…

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा…