Month: June 2020

सांसद सरिता गिरीको घरमा कालोझण्डा, बढ्याे सुरक्षा खतरा !

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा बुधबार साँझ कालोझण्डा राखिएकाे छ । विशालनगरस्थित घरमा युवाहरुको एक समूहले कालोझण्डा राखेको स्थानीयहरूले बताएका छन्। कालोझण्डा राखिए लगत्तै उनको…

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त…

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया…

लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका राजधानीको किर्तिपूरस्थित मच्छगाँउ र चन्द्रागिरीको मातातीर्थ क्षेत्रमा बसोबास गर्ने रुकुमका ७१ मजदुरहरुलाई राहत वितरण गरिएको छ रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट…

सेनालाई विवादमा ल्याउने प्रयास भयो – सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं । जंगीअड्डाले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास…

पिसिआर परीक्षण माग गर्दै आरडिटी पोजेटिभ भएकाहरु आन्दोलनमा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन…

१० – ५ व्यवसाय चलाउन माग

काठमाडौं । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका…

किसान हर्ष : फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

जाजरकोट । भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न…

सरिता गिरीलाई विधेयक फिर्ता लिन पार्टीकाे निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन विधेयक दर्ता गराएपछि पार्टीले उनलाई सो विधेयक फिर्ता…

जबरजस्ती नेपाल प्रबेश गरेका व्यक्ति लागूऔषधसहित पक्राउ

वीरगञ्ज । बारामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय जीवनकुमार सर्राफ रहेका छन् । सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद भट्ट नेतृत्वको टोलीले…