Month: June 2020

यो वर्ष एसईई परीक्षा नहुने सरकारको निर्णय

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय…

सरकारकाे निर्णय: पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर लागू

काठमाडौं- मन्त्रिपरिषद्को वुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान…

आज जेठ २९ गते विहीबारको राशिफल

आज २०७७ जेठ २९ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

भारतमा चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर

काठमाडौं । चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध भारतमा मुद्दा दर्ता भएको छ । सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा मुद्दा दर्ता भएको हाे । चीनबाट फैलिएको कोरोना भाइरसका…

लकडाउन खुकुलो बनाउने तीन चरणका निर्णय: के-के खुल्छ अब?

काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले लकडाउन खुकुलो पार्न तीन चरणको कार्यक्रम लागू गर्ने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार सरकारले…

ठूला व्यवयासीकाे पक्षमा सर्वोच्चले गर्याे यस्ताे निर्णय, सरकारलाई ठूलो झट्का!

काठमाडौं। सर्वोच्च अदालतले ठूल ठूला व्यवसायीकाे पक्षमा हुने आदेश दिएको छ। असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई सर्वोच्चले अन्तरिम आदेश दिएको हाे। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर…

ओली सरकारको कूटनीतिक असफलता : चीनले अन्य देशलाई सहयोग गर्दा नेपालका प्रयोगशाला बन्द!

छद्म राष्ट्रवाद प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकार चलाउने मुल चरित्र हो । नोवेल कोरोनाभाइरस महामारी फैलिएको सन्दर्भमा ‘असफलता’ भन्ने शब्दले सरकारको लगातार निष्क्रियता र अनिर्णयलाई…

रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको…

सरिता गिरीको घरमा कालोझण्डा

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ । कालोझण्डा राख्ने समूहको…

चार्टर्ड उडानबारे छानबिन समिति गठन

काठमाडाैं । सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान…