धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । योसँगै धादिङमा कुल…
काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । योसँगै धादिङमा कुल…
एजेन्सी । सम्भावित कोभिड–१९ भ्याक्सिनको विकासमा सक्रिय अमेरिकी कम्पनी मोडर्नाले आगामी जुलाईमा तेस्रो चरणको काम सुरु गर्ने घोषणा गरेको छ । तेस्रो अर्थात् अन्तिम चरणअन्तर्गत ३० हजार स्वयम् सेवकमा भ्याक्सिन…
दाङ । दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ । आज बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल…
सल्लेरी । सोलुखुम्बुमा बाबुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले…
राजबिराज । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरमा सशस्त्र प्रहरी बलले एक नेपाली ज्येष्ठ नागरिकमाथि दुर्ब्यबहार गर्दा सीमामा झडप भएको छ । झडपकाे स्थिति नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि…
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको…
पर्बत । पर्बतमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य…
बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका…
सर्लाही । सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ । ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ…
बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा…