Month: June 2020

चीनको पक्षपोषण गर्दै खोलिएका डेढ लाख बढी ट्विटर एकाउन्ट बन्द

काठमाडौं – समाजिक सञ्जाल ट्वीटरले चीनको पक्षपोषण गर्दै खोलिएका डेढ लाख बढी एकाउन्ट बन्द गरेकाे छ । हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन र कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहँदा उक्त विषयमा…

प्रधानमन्त्रीज्यू कति दिनमा त्यो भूमि हामी भाेगचलन गर्न पाउँछाै?

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले नक्सामात्र जारी गरेर नभई भूमि आफ्नो बनाउन ठोस पहल गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त भूमि कहिले नेपालको हुन्छ…

नेपालमा काेराेनाले मृतकको संख्या १८ पुग्यो

काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि…

काठमाडाैँमा तीन चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं- सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना छन् । शनिबार…

भारतीय सेना प्रमुख नरवणेले भने- नेपालसँगको सम्बन्ध सँधै मजबूत छ

दिल्ली – भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन् । नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच…

लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी,…

ज्यानै लिने क्वारेन्टिन

सुर्खेत । कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त…

देशभर लकडाउन खुकुलो, यी चार जिल्लामा लकडाउन यथावत

काठमाडाैँ । लामो समयसम्मम गरिएको लकडाउनकका कारण जनजीवन कष्टककर भएपछि सरकारले यसलाई खुकुलो बनाउने निर्णय गर्यो। लकडाउन खुकुलो भएसँगै जनजीवन सामानयतर्र्फ जान थालेको छ। जोरविजोर प्रणाल्मिा सवारी चलिरहेका छन्। यसले…

लकडाउनमा सरकारी नियमकाे उल्लघंन गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । लकडाउनमा सरकारी नियमकाे उल्घंन गर्ने एक चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हाे। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख श्याम…

सरकारको बिरोध र सरिता गिरीको समर्थनमा प्रदर्शन(फाेटाेफिचर)

काठमाडाैँ । मधेसका युवाहरुले सरकारको विरोधमा रौतहटको गौरमा प्रदर्शन गरेका छन् । त्यस्तै भने जनता समाजबादी पार्टीकी नेतृ तथा संघीय सांसद सरिता गिरिको घरमा तोडफोड गरेको बिरोधमा गौरका युवाहरुले सडकमा…