विदेशमा अलपत्र नागरिकको उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा खर्च हुँदै
काठमाडाैँ । कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको…









