प्रधानमन्त्रीलाई हावादारी गफ कन्ट्रोल गर्न कांग्रेस सांसदकाे सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मूलुक संकटमा गएको आरोप लगाएका छन्। उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै ‘इनफ इज इनफ’ अब त अत्ति भो…









