Month: June 2020

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेको छ । गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए…

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ५ हजार नाघ्याे

काठमाडौं । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

फेरि स्थगित भयाे सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएकाे छ। आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि…

यी सांसदहरूलाई कसले गर्ला कारवाही?

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९)ले अहिले बिश्वनै आक्रान्त भैरहेको छ । यस महामारिको अहिले सम्म कुनै खोप(भ्याक्सिन) पत्ता लाग्न सकेको छैन अहिले सारा बिश्वनै भ्याक्सिनको अनुसन्धान र परिक्षणमै केंद्रित छ…

‘धौलागिरिको चिसो हावा सिंहदरबार पठाउँछौं, पीसीआर पठाइदेउ’

बागलुङ । सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा उदासीन बनेको भन्दै बागलुङका युवाहरू आइतबार विरोधमा उत्रिएका छन् । कोरोना संकटका बीच विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले संयमित र सिर्जनशिल विरोधको शैली अपनाएका…

चिनियाँ नागरिकसहित पाँच विदेशीलाई अध्यागमनको जिम्मा लगाइयो

काठमाडौँ । शनिबारको सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ। अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई प्रहरीले जिम्मा लगाएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको…

प्रधानमन्त्रीको इम्युनिटी पावर बढाउन मधेशबाट पठाइयाे अदुवा र बेसार

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सप्तरीबाट लसुन अदुवा र बेसार उपहार पठाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रभक्त आम नेपाली जनताका नाममा…

कोरोना खर्चमा डेढ अर्ब भ्रष्टाचारकाे आशंका

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब…

भारतीय मिडियाले भन्याे: ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न चाहेनन्

काठमाडौं । भारतीय पक्षले सीमा विवादमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतीय पक्षद्वारा…

सरकारविरूद्द बौद्ध र जोरपाटीमा व्यापक प्रदर्शन

काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। पीसीआर परीक्षणको माग…