Month: June 2020

कोरोना अपडेट : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ८० लाख नजिक

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ । एकै…

सबै सरकारी कार्यालय आजबाट खुला

काठमाडाैँ । देशभरका सरकारी कार्यालयहरू आज (१ असार) देखि सञ्चालन हुँदैछन्। आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभरका अधिकांश सरकारी…

आज २०७७ असार १ गते सोमबारको राशिफल

आज २०७७ असार १ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

चौरजहारी घटनाः वडाध्यक्षसहित ३४ जनाविरुद्ध

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनाका ३४ जना आरोपीविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । प्रहरीले सामूहिक हत्या भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा…

काठमाडौं छिर्न गृहले लागू गर्‍यो यस्तो नयाँ नियम

काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण फैलने संभावित त्रासका कारण अब काठमाडौं उपत्यका भित्रनका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो । मन्त्रिपरिषद् निर्णय अनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन…

क्वारेन्टिनमा बसेकी महिलाको स्वास्थ्यकर्मीद्वारा सामूहिक बलात्कार !

धनगढी । धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया…

मन्त्रालयले भन्याे – अब ५५ सय तिरेर कोरोना परीक्षण गर्न पाइन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न अनुमती दिने निर्णय गरेको छ । पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।…

प्रहरीको कुटाइबाट घाइतेले भने: क्वारेन्टाईनलाई यातना केन्द्र बनाइयो

दैलेख । दैलेखको नारायण नगरपालिका वडा नं। १ को त्रिभुवन उच्च माध्यमिक विद्यालयमा राखिएका कोरोना संक्रमितहरुलाई प्रहरीले लाठीचार्ज गरि घाइते बनाएको छ । प्रहरीको कुटपिटबाट घाइते हुनेमा नारायण नगरपालिकाका २८…

पछिल्लो २४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आईतवार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया…

महिला कामदारमाथि यौन दुर्व्यवहार गर्ने भारतीय नागरिक पक्राउ

सुनसरी। महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा हुन् ।…