भारतीय रक्षामन्त्रीले भने- वार्ताकै माध्यमबाट नेपाल-भारत समस्या समाधान हुन्छ(भिडियाेसहित)
एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक, लिम्पियाधुरा र कालापानालाइ लिएर नेपालमा असमझदारी पैदा भएको बताएका छन्। उनले लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताए।…









