Month: June 2020

कोरोना अपडेट : विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित…

नवविवाहित दुलहीले बाटाेमै कार रोक्न लगाएर खोलामा हाम्फालिन्

एजेन्सी । बिहे गरेर पतिको घर गइरहेकी दुलहीले कार रोक्न लगाएर खोलामा हाम्फालिन् भारतको राजस्थानस्थित सवाई माधोपुरमा नवविवाहिता महिलाले पतिको घर जाँदै गर्दा कार रोक्न लगाएर चम्बल नदीको पुलबाट हाम्फालेकी…

आज असार २ गते मंगलबारको राशिफल

आज २०७७ असार २ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। सोमबार बेलुका प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो । सरुवा…

कोरोना भाइरस : विश्वभर ८१ लाखभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु…

भक्तमान अपहरणका नाइकेको वानेश्वरमा बिशाल महल

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गर्ने मूख्य नाइके रोहित पालिवाल अग्रवाललाई कैलाली कारागारमा सारिएपछि कारागार मिनी क्यासिनोमा परिणत भएको छ…

क्वारेन्टाइनमा महिलामाथि बलात्कार, पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की

कैलाली । लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया युवतीले शनिवार राती तीनजनाको समूहले करणी गरेको आरोप लगाएकी छिन्। उनले प्रहरीमा किटानी जाहेरी समेत…

लकडाउन खुकुलो भएपछि गृह मन्त्रालयले गर्याे यस्ताे निर्णय

काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो…

सरकारविरुद्ध नेवि संघको नारा: कोरोनाको उपचार, नुन, तेल बेसार (फाेटाेफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन्।…

पशुपति परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा ३ करोड बढी आर्थिक सहयोग

काठमाडौं । भारत सरकारले पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न तीन करोड ७२ लाख ३० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । उक्त सहयाेगकाे लागि सन्…