Month: June 2020

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ…

भारत–चीन सीमा झडप: चिनियाँ कमान्डरसहित ४० बढी मारिएको दाबी

एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको दाबी गरिएकाे छ। भारतीय समाचार माध्यमले न्यूज एजेन्सीका अनुसार तीन घण्टा चलेको…

भारतले ‘एक चीन’ नीतिमा पुनर्विचार गरी बेइजिङको गल्तीहरूमा फायदा उठाउनु पर्छ : विज्ञ

एजेन्सी । विज्ञहरूको एक समूहले भारतले आफ्नो ‘एक चीन’ नीतिमा पुनर्विचार र संशोधन गर्नुपर्ने सुझाव दिएकाे छ। हङकङ ताइवान, तिब्बत र झिनज्या जस्ता एशियाई विशाल भौगोलिक, जातीय र आर्थिक गल्तीहरूकाे…

विदेशमा रहेका नेपाली कामदारकाे पक्षमा सर्बाेच्चले यस्ताे निर्णय

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी…

अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा !

काठमाडौं । बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अबको ४ महिनाभित्र कोरोनाको भ्याक्सिन बजार उपलब्ध हुन सक्ने जनाएको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन…

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त: कर्णेलसहित २० भन्दा बढी भारतीय सैनिककाे मृत्यु

एजेन्सी । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको भिडन्तमा भारतीय सेनाका २० जनाको मृत्यु भएको छ। लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन उपत्यकामा भएको…

चिनियाँ लडाकु विमानलाई ताइवानले दियाे एयरस्पेसमै कडा टक्कर

काठमाडौं। वर्षौंदेखि चीनले ताइवानलाई आफ्नो हिस्साको रूपमा बताइरहेकाे छ। तर, ताइवानको आफ्नै निर्वाचित प्रजातान्त्रिक सरकार छ। यद्यपि चीनको विरोधका कारण ताइवानले धेरै अन्तर्राष्ट्रिय संस्थाहरूमा स्थान पाउन सकेन। रोयटर्सका अनुसार मंगलबार…

नेपाल भारतबीच ‘रोटी र बेटी’ काे सम्बन्ध छ: भारतीय रक्षमन्त्री

नयाँ दिल्ली । नेपालले आफ्नो अाधिकारिक नक्शामा भारतीयले दावी गरिरहेकाे भूभागमा समावेश गर्न संवैधानिक संशोधनको मंजूरी दिएका केही दिनपछि, भारतले कुनै थप वार्ता गर्नकाे लागि कदम नचालेकाे त्यहाँका सञ्चार माध्यमले…

ओली सरकार अनुकूल वातावरण वातावरण बनायाे भने भारत वार्ताका लागि तयार

एजेन्सी । नेपालसँगको सम्बन्ध थप बालियाे र विवाद अन्त्यकाे लागि सरकारी स्रोतहरूले सोमबार संकेत गरे कि नयाँ दिल्ली काठमाडौंसँग सीमा विवादमा वार्ता गर्न इच्छुक छ। यदि त्यहाँ केपी शर्मा ओली…

सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् । क्वारेन्टिनभित्र भएको…