Month: June 2020

जनकपुरमा मेयरविरूद्ध कार्यालय अगाडि नै वडाध्यक्षको नाराबाजी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा जनतामुखी काम हुन नसकेको भन्दै वडाध्यक्षहरु पछिल्ला दिनमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहविरुद्ध खनिदै आइरहेका छन्। वडाध्यक्षहरु कहिले बोर्ड बैठकमा त कहिले अलग्गै बैठक गरेर प्रमुख लालकिशोर…

काठमाडाैँमा साढे ६ केजी चरेससहित दुई जना पक्राउ

काठमाडौं । लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मङ्गलवार बेलुका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी मार्ग नगरबाट उनीहरूलाई…

गालवन क्षेत्र चीनको भूमि हो, हामी थप झडप चाहँदैनौं : चीन

एजेन्सी । चीनले सीमामा भारतसँग फेरि झडप होस् भन्ने नचाहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले सोमबार राति भएको झडपमा गल्ती चीनको नरेहेको भन्दै कुटनीतिक र सैन्य च्यानलबाट…

‘भारत शान्ति चाहन्छ तर युद्धका लागि उक्साए त्यसको जवाफ दिन सक्षम छौं’

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन्। लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा…

क्वारेन्टाइनबाट घर पुगेकी युवतीले गरिन् आत्महत्या, पीसीआर ‘पोजेटिभ’

काठमाडौं । सुर्खेतमा क्वारेन्टाइनबाट घर पुगेकी एक युवतीले आत्महत्या गरेकी छन्। घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा कोरोना भाइरसकाे समेत संक्रमण पुष्टि भएको छ ।…

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लाग्याे!

एजेन्सी । बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा…

साढे ८ घुससहित समातिएका ६ कर्मचारी १५ दिन थुनामा

काठमाडौँ । विशेष अदालतले घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । घुससहित पक्राउ परेका मालपोत अधिकृत कँडेल, नायब…

कारागार भित्रै सेटिङमा मिनी क्यासिनो!

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गर्ने मूख्य नाइके रोहित पालिवाल अग्रवाललाई कैलाली कारागारमा सारिएपछि कारागार मिनी क्यासिनोमा परिणत भएको छ…

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

एजेन्सी । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र…

काेराेनाका कारण ज्यान जानेकाे संख्या २० पुग्याे

काठमाडौं । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…