Month: June 2020

नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति…

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ । कोरोना भाइरसकै…

ब्राजिलमा कोरोनाकाे कहर: एकै दिन ३१ हजारमा संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । वुधबार एकै दिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएको विहिबार पनि संक्रमितको संख्या ३० हजार नाघेको छ । विहिबार…

स्पेनिस ला लिगामा एटलेटिकोको उत्कृष्ट प्रदर्शन

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले उत्कृष्ट प्रदर्शन गरेकाे छ। म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ । एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस…

काेराेनाले अमेरिकामा १ लाख १९ हजार बढीकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । विहिबार बिहानसम्म…

भारतमा चिनियाँ मोबाइल कम्पनी ओप्पोलाई ठुलो धक्का

काठमाडौं। चिनियाँ मोबाइल कम्पनी ओप्पोले बुधबार भारतमा अनलाइन लाइन प्रक्षेपण कार्यक्रम रद्द गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भारतमा चिनियाँ लगानीकर्ताहरूको बारेमा पहिले नै शंका बढेको थियो। कोरोना भाइरसको कारण…

कोपा इटालियाको उपाधि नापोलीले जित्याे

काठमाडौं । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको कोपा इटालियाको उपाधि जीतेको छ । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स…

सर्वोच्चद्बारा सीके राउतले पाए सफाइ

काठमाडौं । जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्। उनीसहित १६ जनाले सफाइ पाएको हुन्। सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले…

सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

एजेन्सी । बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा दायर भएकाे छ। टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर…

आज असार ४ गते विहीबारको राशिफल

आज २०७७ असार ४ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…