Month: June 2020

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन…

संघीयताअनुसार पर्यटन ऐन ल्याउन विज्ञको सुझाव

काठमाडाैं । सरकारले नयाँ पर्यटन ऐन ल्याउन शुरु गरेसँगै विज्ञहरुले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई सुझाव दिन थालेका छन् । सरकारले ४२ वर्षपछि पर्यटनसँग सम्बन्धित ऐन ल्याउने तयारी…

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन । सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच…

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ…

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १६ पुग्याे

काठमाडौं । नेपालमा थप १ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्घाखाँचीको…

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । नेपालमा शुुक्रवार एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका…

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो : जनता समाजवादी पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको…

क्षमता भन्दा बढी कैदीबन्दी राखेपछि सुत्न सकस

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी सकसमा दिनरात गुजार्दै आएका छन् ।क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ जना क्षमता…

नुवाकोटमा १ जनामा कोरोना संक्रमण

नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तादी गाउँपालिकाको खरानीटारको क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुष रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको…

सौराहाका होटल क्वारेन्टिन बनाउन तयार

सौराहा । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष…