Month: June 2020

‘नेपाल, भुटान र सिक्किम चीनका औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ’

काठमाडाैँ । चीनले नोभेल कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको र विश्वभर फैलाएको भन्दै आलोचना भइरहेका बेला चीनले छिमेकीको सीमा अतिक्रमण सुरु गरेको हो । तिब्बत प्रशासकीय केन्द्रका प्रमुख डा. लोबसाङ…

भारतीय सेना जसले गलवान भ्यालीमा चार चिनियाँलाई घिसारेर मैदानमा पुर्‍याए

एजेन्सी । भारतको पञ्‍जाबको घातक प्लाटुनका मित गुरतेज सिंहले पूर्वी लद्दाखको गलवान भ्यालीमा चार चिनियाँ सेनालाई घिसारेर मैदानमा ल्याएका थिए । १५-१६ जूनमा चिनियाँ सेना एलएसी पार गरेर भारतीय क्षेत्रमा…

चीन-अमेरिकाबीच तनाव उत्पन्‍न हुँदा आईपीओको पाइपलाइन हङकङमा

एजेन्सी । अमेरिका र चीनबीचको व्यापार युद्ध समाधान हुनै लाग्दा नोभेल कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि पुन: दुबै मुलुकबीचको सम्बन्धमा दरार पैदा भएको छ । अमेरिका-चीन सम्बन्धमा दरार पैदा…

चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रमक बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चीनियाँ कम्युनिस्ट पार्टीको भ्रातृसंस्थाजस्तो भएकोले नेपालको भूमिमाथिको अतिक्रमण बेवास्ता…

‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखिँदै

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर…

‘तिब्बतमाथिको चिनियाँ हस्तक्षेप बढ्दो, राजनीतिमा सक्रिय हुनेलाई जेल’

एजेन्सी । पछिल्लो समय तिब्बतीयनका अधिकार र स्वतन्त्रतामाथि चिनियाँ हस्तक्षेप बढ्दै गएको एक प्रतिवेदनले गएको छ । गत वर्षदेखि तिब्बतीयनका गतिविधिमा निगरानी गर्ने, अनलाइमार्फत अनुगमन गर्ने, राजनीतिक गतिविधिमा रोक लगाउने…

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुरको मासु उत्सव’ सुरु

बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद…

बेलायतमा बनेको कोरोना भ्याक्सिन अब मानिसमा परीक्षण

काठमाडौं । बेलायतले तयार पारेको भनिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी गरिएको छ । यसअघि जनावरमा गरिएको परीक्षण सफल भएपछि अब मानिसमा परीक्षणको तयारी गरिएको हो ।…

एमसीसी पारित हुन नसक्दा अमेरिकाले बढायाे चाँसो

काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका हुन्। कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना…

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चले प्रधानमन्त्रीलाई दियाे यस्ताे निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लोकदर्शन रेग्मीलाई अन्तरिम आदेश पालना नहुनुको जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सर्वोच्चको अन्तरिम…