Month: June 2020

एमसीसी एउटा जाल हो, नेपाल खाने चाल हो !

काठमाडौं । अ‍मेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न नहुने भन्दै युवाहरुले प्रदर्शन गरेका छन्। बुधबार एमसीसी खारेजको मागसहित माइतीघरदेखि बानेश्वरसम्म युवाहरुको र्‍याली गरेका छन्। ‘एमसीसी सझौता खारेज…

बालुवाटार बैठक : ओलीलाई माधवले रोक्न खोजेपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको प्रारम्भमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यसूची थियो। कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा वरिष्ठ नेता…

जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका…

गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

जनकपुरधाम । बसमा वम विस्फोट गराएको आरोपमा रौतहटको इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरिएको छ । घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर र…

ट्वीटरले ट्रम्पको समर्थनमा खोलिएका खातामाथि लियाे यस्ताे एक्सन

न्यूयोर्क । समाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ । केही समयअघि ट्वीटरले डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा तस्वीरहरु…

अमेरिकामा कोरोनाकाे कहर

‍न्यूयोर्क । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् । योसँगै अमेरिकामा…

ज्याकलिनले भनिन्- सिनेकर्मीहरू आपसमा मिल्नुको विकल्प अरू छैन

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू नातवाद र ग्रुपिज्ममा विश्वास नगर्ने बताएकी छन् । श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताएकी छन् । तर,…

आज २०७७ असार ११ गते विहीबारको राशिफल

आज २०७७ असार ११ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

न्याय माग्ने क्रममा काँग्रेस सांसदकाे भाँच्चियाे हात

काठमाडौं । रुकुम पश्चिममा ६ जना युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएकी नेपाली काँग्रेस सांसद लक्ष्मी परियारकाे हात भाचिएकाे छ। संयुक्त दलित राजनीतिक संघर्ष…

भारतीय रिटायर्ड मेजरले ओलीलाई टार्गेट गरी गरे यस्ताे ट्वीट

एजेन्सी । भारतीय रिटायर्ड मेजर जनरल जीडी बख्शीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोर भन्दै अशभ्य भाषामा ट्वीट गरेका छन् । रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गर्दै उनले नेपालप्रति निकै…