Month: June 2020

बिहिबार कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

काठमाडौं । नेपालमा बिहिबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान…

बिटक्वाइन धन्दा : प्रधानमन्त्रीका सल्लाहकारलाई यसरी जाेगाइयाे!

काठमाडौं । पछिल्लाे समय प्रविधिकाे विकासले तिब्रता पाएपछि यसले अवैध काम बढेका छन्। अमेरिका लगायत अन्य मुलुकमा बिटक्वाइनकाे काराेबार खुला भएपनि नेपालमा भने गैर कानूनी मानिएकाे छ। बिटक्वाइन कारोबारमा प्रत्यक्ष…

नेपाल प्रहरीका ठेक्का कब्जा गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ अली

काठमाडौं। नेपाल प्रहरीले चीन सरकारबाट उपहारस्वरूप प्राप्त ‘र्‍यापिड कम्युनिकेसन सिस्टम’ प्रयोगमा ल्याउने अवस्था हुँदाहुँदै थप पाँच करोड रुपैयाँ अतिरिक्त व्ययभार थप्न खोजेको भेटिएको छ। देशमा सरकारी खर्च धान्न मुस्किल परिरहेका…

भारतविरुद्ध चिनियाँ रणनीति: प्रारम्भिक गलवान भ्यालीको झडप

एजेन्सी । विश्व कोरोनासँग लडिरहेको र कोरोनाको उद्‌गमस्थल चीनविरुद्ध आक्रोश पोखिरहेको छ । त्यसबाट मानिसहरुलाई ध्यान विकर्षण गराउन र भारतको प्रगतिलाई रोक्न भारतलाई घेराबन्दीमा पार्ने चिनियाँ रणनीति रहेको छ ।…

नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार नाघ्याे

काठमाडौं । विहीबार एकैदिन थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

भिनाजुले सालीलाई बनाए गर्भवती

लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान…

श्रीमानलाई रक्सी किन्न पठाई श्रीमतीमाथि बलात्कार

काभ्रे । लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ…

कोरोनाविरुद्ध नयाँ खोपको मानव परीक्षण सुरु

एजेन्सी। कोरोना भाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो…

भारतमा होटल तथा रेष्टुरेन्टमा चिनियाँ नागरिकलाई ‘नो इन्ट्रि’

नयाँ दिल्ली । दिल्लीका होटल तथा रेष्टुरेन्टले चिनियाँ नागरिकलाई बहिष्कार गर्ने भएका छन् । होटल एण्ड रेष्टुरेन्ट ऑनर्स एसोसिएसनले चिनियाँ यात्रीहरुलाई बहिष्कार गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।…

चिनियाँ मिडियामाथि कारबाही गर्दै अमेरिका

अमेरिका । अमेरिकाले चारवटा चिनियाँ मिडिया संस्थालाई चीनको प्रचारमा तल्लीन रहेको आरोप लगाउँदै विदेशी कूटनीतिक मिसनको दर्जा दिएको छ। आरोप लागेका मिडिया ‘सीसीटीभी’, ‘चाइना न्युज सर्भिस’, ‘पिपल्स डेली’ र ‘ग्लोबल…