इन्टरपोलको सर्वाधिक खोजीमा रहेका अभियुक्तलाई पक्राउ
काठमाडौं । वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई १५ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६…









