Month: June 2020

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।…

संयुक्त राष्ट्रसंघको गाडीभित्र अश्लिल हर्कत!

न्युयोर्क । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्ना एक आधिकारीको कारमा भएको सेक्स फुटेज सार्वजनिक भएकाे छ। सो घटनालाई लिएर राष्ट्रसंघले गम्भीर आपत्ति जनाएको छ । यो घटना अति चिन्ताजनक रहेको राष्ट्रसंघले…

के युद्धको तयारीमा जुट्दै भारत–चीन?

बेइजिङ। लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ। सन्…

नेपालमा सलह किरा भित्रियाे, अनिकाल निम्त्याउने खतरा!

काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ…

यसरी लिए भारतीय नागरिकले नेपाली नागरिकता

काठमाडौं । २५ वर्षे विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आएका बेला नेपाली नागरिकता बनाएका छन्। घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे र एउटा बच्चा जन्मिएपछि उनले नागरिकता बनाएका…

६ उद्योग कारवाहीमा: २ उद्योगकाे इजाजतपत्र रद्द, अन्यलाई स्पष्टीकरण

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको…

कर्णालीमा कोरोना सङ्क्रमण बढ्दै

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको…

कोराेनाले विश्वभर संक्रमितको संख्या १ करोड नजिक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख…

चीनमा प्रतिबन्धित भिटिएम स्वास्थ्य सेवा विभागले किनेको खुलासा

काठमाडौं । कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय…

लकडाउन खुलेपछि काराेनाले लियाे बिकराल रूप

एजेन्सी । भारतको दिल्लीमा लकडाउन हटाएयता दिल्लीमा परीक्षणमा आएको तिव्रतासँगै संक्रमितको संख्या पनि बढिरहेको हो। पहिले दैनिक ६ हजार परीक्षण हुने गरेकोमा हाल दैनिक १६ हजार दैनिक परीक्षण हुने गरेको…