अनलाइन कक्षाका लागि इन्टरनेट नभएको भन्दै आन्दोलन गर्ने विद्यार्थी पक्राउ
एजेन्सी । पाकिस्तानको बलुच र पस्तुन क्षेत्रमा अनलाइन कक्षा अध्ययनका लागि इन्टरनेट नभएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । उनीहरुलाई सरकारविरुद्धका गतिविधि गरेको भन्दै बुधबार क्वेटा प्रहरीले पक्राउ गर्नुका साथै…









