Month: June 2020

थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडाैं। सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको…

नेताद्वय प्रचण्ड–नेपालकाे यस्ताे चालले ओली अल्पमतमा!

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चर्किएसँगै स्थायी कमिटीमा रहेका नेताहरु पनि विभाजित भएका छन् । पार्टी एकीकरण भएपनि पूर्ववत तीन गुट नेकपाभित्र अहिले पनि सक्रिय रहेको छ…

थपिए कोरोनाका लक्षण

काठमाडौं : हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण…

बैठक ‘उपेक्षा’ गरेको भन्दै प्रधानमन्त्रीको आलोचना

काठमाडौँ — ६ महिनापछि बसेको स्थायी कमिटी बैठकलाई उपेक्षा गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार एजेन्डामाथि धारणा राख्ने क्रममा…

आज २०७७ आषाढ १३ शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।…

परराष्ट्र मन्त्रालाय किन हुँदैछ चीन परस्त?

काठमाडाैँ । बुधबार कान्तिपुर दैनिक लगायतका विभिन्न सञ्चार माध्यममा चीनले नेपालकाे सीमावर्ती विभिन्न जिल्लाकाे जमिन अतिक्रमण गरेकाे समाचार आएकाे थियाे। त्यसकाे भाेलिपल्ट बिहीबार परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच कुनै पनि समस्या उब्जिए…

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित

काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा…

अष्ट्रेलियामा नेहा र आयुष पक्राउ

काठमाडौं । अष्ट्रेलियामा प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको छ । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ…

कम्युनिष्ट सरकारकाे निर्णयविरूद्द जसपाले देशैभर प्रदर्शन गर्ने

काठमाडाैँ । नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित हालै ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७७’’ संसदमा प्रस्तुत भएपछि जनता…

स्थायी कमिटिमा ओलीविरूद्द रचिदैँछ यस्ताे एजेन्डा!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटिमा ओली अल्पमतमा छन् । त्यसमाथि उनलाई यसपटक हटाउने नै उद्देश्यका साथ एकथरी नेताहरु रणनीतिक रुपमा सक्रिय भएका छन् । एमसीसी तुहाएर अप्ठ्यारो बनाउने…