चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै , नेपालमा पनि शुरु भयो बिरोध

एन्जेंसी । चीन इस्लाम धर्मावलम्बी उइगुर मुस्लमानलाई विभित्र बहानामा यातना दिँदै आएकाे जनता समाजवादी पार्टीका लुम्बिनी प्रवक्ता अकरम पठानकाे भनाइ छ ।

उनले चीन वर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उल्लंघनकाे आराेप पूर्व चिनियाँ जासूस बनेर हिसल ब्लोअरले सिजियाङ्ग क्षेत्रको हिरासत शिविरमा उइगरहरुविरुद्ध एक व्यवस्थित अभियानको रूपमा वर्णन गरेको तथ्य आन्तराष्ट्रिय मिडियामा प्रकाशन हुँदै आएकाे बताउनुभयाे ।

उइगुर समुदायमाथि हुँदै आएकाे दमन विरुद्ध मुस्लिम देशहरु एकबद्ध भई आवाज उठाउनुपर्छ । प्रवक्ता पठानले नेपालले पनि मानवअधिकार उल्लंघनकाे घटनाप्रति ध्यानाकर्षण गराउनु आवश्यक रहेकाे बताए ।

सीएनएनले उइघुर मुस्लिम अल्पसंख्यक को बिरुद्ध चीनी सेनाहरु द्वारा प्रयोग गरिएको यातना रणनीति को बारे मा भयानक विवरणबारे चिनियाँ जासुसले प्रस्तुत गरेकाे बताउदै साे अन्तर्वार्ता युरोपमा आयोजित भएको थियो र त्यहाँ ती जासुस निर्वासनमा रहेकाे संचारमाध्यममा खबर छ ।

एउटा पुरानाे रिपोर्ट अनुसार एक पूर्व चिनियाँ पुलिस अन्वेषकले सीएनएनलाई बताएका थिए, “हामीले उनीहरुलाई राति जबरजस्ती कब्जामा लियाैं।” र भन्यौं “यदि तपाइँ यस क्षेत्रको एक काउन्टीमा सयौं मानिसहरु हुनुहुन्छ भने तपाइँ यी सयौं व्यक्तिहरुलाई गिरफ्तार गर्नुपर्छ।” हामीले उनीहरुलाई लात हान्नुपर्छ, उनीहरुलाई कुटपिट र सुज्नसम्म पिट्नुपर्छ,। उनी भन्छन – उनका सहकर्मीहरु पुलिस हिरासत केन्द्रमा बन्दीहरुलाई सोधपुछ गर्थे।” जबसम्म उनीहरु भुइँमा घुँडा टेकेर रोउँदैनन्। ”

जियाङ्गले भने कि सिनजियाङ्गमा उनको समयमा पुरुष, महिलाहरु, र १४ बर्ष को उमेरका बच्चाहरु सहित हरेक नयाँ कैदीलाई सोधपुछ को प्रक्रिया को दौरानमा आक्रमण गर्थ्याैं ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.