Month: August 2024

चीनमा नेपाली युवतीको तस्करी, विवाह र नर्कको बास

काठमाडाैं । चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परि कैयौँ नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेको पाइएको छ । नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरुषसँग…

गृहमन्त्रीको निर्देशनपछि गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति बनेको छ । शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति…

संविधान संशोधनका लागि आयोग गठन गर्नुपर्ने जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ। साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति…

दुई किशोरी ब्राउन सुगरसहित पक्राउ

दाङ । दाङको लमहीमा दुई युवती ब्राउन सुगरसहित पक्राउ परेका छन्। लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका…

खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको हो।…

भारतीय राजदूतावासमा मनाइयो ७८ औँ स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाएको छ । बिहिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम सहित स्वतन्त्रता दिवस मनाइएको हो । भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका…

मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका…

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।…

भारत ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट मोदीको सम्बोधन

काठमाडौँ । भारतले ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस मनाउने गर्छ । सो अवसरमा नरेन्द्र मोदीले लाल किल्लाबाट तिरङ्गा फहराएका छन् । उनले…

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आज मध्यान्ह भएको उक्त भेटवार्तामा द्विपक्षीय…