परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।…







