चीनको दबाबपछि श्रीलंकाले दियो जासुसी जहाजलाई अनुमति
एजेन्सी । श्रीलंकाले अब विदेशी अनुसन्धान जहाजहरूलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दबाबपछि श्रीलंकाले विदेशी जहाजलाई लगाएको प्रतिबन्ध हटाएको छ । वास्तवमा, हालै श्रीलंकाले जर्मन…









