Month: March 2024

सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् । उनले…

‘महँगो ब्याजदरको चिनियाँ ऋण सम्बन्धको मापक बन्न सक्दैन’

काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि उत्तरी छिमेकी चीनको ९ दिने यात्राबाट आफ्नो दोस्रो इनिङको सुरुवात गर्दैछन् । आफ्ना समकक्षी वाङ यीको निमन्त्रणामा चीन पुगेका परराष्ट्रमन्त्री श्रेष्ठसँग चीनले…

चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप, अमेरिकामा सात चिनियाँविरुद्ध मुद्दा

एजेन्सी । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि “दुर्भावनापूर्वक” भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ। सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक…

चीनमा लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल

एजेन्सी । चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ)…

अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा, सात चिनियाँ दोषी ठहर

काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ। अमेरिकाको…

चीनमाथि संसद ह्याक गरेकाे न्युजिल्याण्डकाे आरोप

एजेन्सी । न्युजिल्याण्डले चीनमाथि आफ्नाे संसद ह्याक गरेको आरोप लगाएकाे छ । न्युजिल्याण्ड सरकारले सन् २०२१ मा आफ्नाे संसदमाथि राज्य प्रायाेजित साइबर आक्रमण भएकाे विषयमा चिनियाँ सरकारसँग मंगलबार चिन्ता जताएकाे…

होलीमा होहल्ला गरेको आरोपमा पक्राउ परेका १०५ जना छुटे

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जनालाई प्रहरी छाडेको छ । फागु पूर्णिमाका दिन नियमविपरीत काम गरेको आरोपमा पक्राउ परेका मध्ये…

सुस्त अर्थतन्त्रलाई बढावा दिन चीनलाई आइएमएफको आग्रह

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् । ‘उच्च दरबाट उच्च गुणस्तर…

चिनियाँ नागरिक सुन तस्करसँग पारिवारिक सम्बन्ध रहेको खुलासा

काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराको चिनियाँ गिरोहसँगको तस्करीमा पटकपटक केनक्सन रहेको पाइएको छ । इलेक्ट्रोनिक चुरोट (भेप)मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका…

वित्तीय अपराधमा चिनियाँ नागरिककाे संलग्नता बढ्दो

काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा…