Month: March 2024

सुस्ताएको चिनियाँ अर्थतन्त्र र रियलस्टेट क्षेत्रको समस्या

सन् १९७८ मा जब चीनले आफ्नो अर्थव्यवस्थाको ढोका बाहिरी दुनियाँका लागि खोल्यो र आर्थिक सुधार गर्न सुरु गर्यो तब उसको अर्थतन्त्रले औसतमा ९ प्रतिशतको दरले वृद्धि हासिल गरिरहेको थियो ।…

बिआरआई : योजना के छ?

काठमाडाैं । नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको हस्ताक्षरित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा हस्ताक्षर गरेको सात वर्ष बितिसक्दा कुनै ठाेस निर्णयमा पुग्न सकेकाे छैन । नेपाल बिआरआईको हिस्सा हुनुको…

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा

एजेन्सी । एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् ।…

चिनियाँ नाकाबाट सुन तस्करी गर्ने २ जना पक्राउ

काठमाडौँ । सुन तस्करी गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको छन्…

मेयर बालेनद्वारा चीनको भण्डाफोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चक्रपथ विस्तारमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन्। उनले बोर्ड हराएको सूचना भन्दै सामाजिक सञ्जालबाट सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।…

चिनियाँ राज्य नियन्त्रित उद्यमहरूको चरम अव्यवसायिक

बेइजिङ । विश्वव्यापी वाणिज्यको दायरामा, व्यावसायिकता सफल व्यापार लेनदेनको लागि महत्वपूर्ण आधार हो। यद्यपि, युएईमा रहेको ग्लोबल एरोस्पेस लजिस्टिक (जीएएल) र चाइना नेशनल एरो-टेक्नोलोजी इम्पोर्ट एन्ड एक्स्पोर्ट कोअपरेसन (सीएटीआईसी) बीचको…

चिनियाँ ठेकेदारले महानगरको बोर्ड फालेको मेयर बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् । चक्रपथ सुधार आयोजना अन्तर्गत…

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

२०२० बाट आरम्भ भएको कोरोना महामारीले २०२२ मा पुग्दा विश्वलाई हल्लाइदियो । श्रीलंकामा २०२० बाट कमजोर हुन आरम्भ भएको अर्थतन्त्र २०२२ मा पुग्दा श्रीलंकाका प्रधानमन्त्रीले देशलाई ‘बैंकरप्ट’ घोषणा गर्नुपर्ने अवस्थामा…

एक महिनादेखि प्रमुखविहीन गुलरिया मालपाेत, मुद्दाका कामकाज ठप्प

सन्दिप कुमार बैश्य बर्दिया । भुमिसुधार तथा मालपाेत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालयमा कार्यालय प्रमुख…

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ। चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानी पत्रकार…