Month: March 2024

चीनमा जन्मदर तीब्र रूपमा घट्दै, अस्पतालका प्रसूती विभाग बन्द हुन थालेपछि चिन्ता बढ्यो

काठमाडौं । चीनका धेरै अस्पतालहरूले अहिले फरक समस्याको सामना गरिरहेका छन्। यहाँका धेरै अस्पतालहरूमा प्रसूतीहरू बन्द हुने अवस्थामा छन्। यसको कारण चीनको घट्दो जन्मदर हो । पछिल्ला केही वर्षयता चीनको…

पूर्व सभामुख महराको स्वीकारोक्ति : चिनियाँ सुन व्यवसायीसँग चिनजान छ तर कारोबार छैन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा उनले सुन तस्कर…

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

काठमाडौं । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा…

ताइवान र चीनबिच फेरि खिचातानी

ताइपेई । चीन र ताइवानबिच तनाव चलिरहेको छ । बुधबार र बिहीबार बिहान चिनियाँ सेनाले ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको थियो । तर ताइवानको सेनाले यसको जवाफ दिएको बताइएको…

अमेरिकी एड्मिरल भन्छन् : चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ

एजेन्सी । अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्। अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर…

पोखरा विमानस्थलको ५ अर्ब ठेकेदारलाई दिलाउन चिनियाँ दुतावास सक्रिय

काठमाडौं। चिनियाँ महँगो ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन भएको १४ महिना वितिसक्यो। तर, अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अर्बाैको चलखेल गरेर बनाइएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

माओवादी नेताहरुकाे साँठगाँठमा चीनको बाटो हुँदै नेपालमा सुन तस्करी

काठमाडौं । दश वर्ष लामो सशस्त्र जनयुद्धपछि भएको शान्ति प्रक्रियामार्फत सत्तामा आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको नेतृत्व गरिरहेका छन्। देशमा समृद्धि ल्याउने र सबै तह…

नेपाल लगायत अन्य देशमा बीआरआई कार्यान्वयनको परिणाम कस्तो छ ?

काठमाडौं । नेपाल-चीनबीच रोड एण्ड बेल्ट इनिसिएटिभ (Belt and Road Initiative) कार्यान्वयन सम्झौता हुने चर्चा चुलिएको बेला अन्य देशमा यसको अभ्यास, अनुभव र परिणाम कस्तो छ ? भन्ने जिज्ञासा उत्पन्न…

चीनको दाबीपछि भारतले भन्यो- अरुणाचल प्रदेश भारतको अभिन्न हिस्सा थियो, छ र सधैं रहनेछ

काठमाडाैं | भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेशमा चीनको हालैको दाबीलाई ‘बेतुका’ भनेको छ । भारतको परराष्ट्र मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र रहिरहने बताएको छ । जसलाई कहिल्यै…

अमेरिकी लबीहरूले छोड्न थाले चिनियाँ ग्राहक

एजेन्सी । वाशिंगटनस्थित लबिङ फर्महरूले चिनियाँग्राहकहरू हटाउन थालेका छन्। हालैका वर्षहरूमा चिनियाँ लबिङमा भएको वृद्धि र चीनको प्रभावको बारेमा बढ्दो चिन्ताका कारण सांसदहरूले छानबिनलाई कडा बनाउन थालेका छन्। अमेरिकी सांसदहरूले…