Month: February 2024

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६…

प्रहरी भर्नाको प्रवेशपत्रमा सन्नी लियोनीको तस्बिर ?

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कन्स्टेबल भर्ती परीक्षाको प्रवेशपत्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको तस्बिर आएको पाइएको छ । भारतको एक अनलाइनले यसबारे समाचार प्रकाशित गरेको छ । यूपी प्रहरीमा भर्ती…

ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीले) कनिष्ट सहायक रोहित कुमार ओझालाई ले पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक…

बैंकहरूलाई डुबाउन नियोजित तरिकाले हमला गरिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले…

बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । गौतमबुद्ध…

चीनसँग टक्कर लिँदै दुबईमा भारत मार्टको शिलान्यास

काठमाडौं । अबुधावीमा हिन्दु मन्दिर उद्घाटन गरेकै बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युएईका उपराष्ट्रपति-प्रधानमन्त्री शेख मोहम्मद बिन राशिन अल मकतुमसँगै दुबईको जेबेल अलिस्थित स्वतन्त्र व्यापार क्षेत्रमा भारत मार्टको गत बुधवार…

यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा…

चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने बताएका छन् । चलचित्रले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उनले बताए । हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपालको…

गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागे : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताएका छन् । राष्ट्रसेवक सहकारी…

नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले भारतको क्षेत्रीय टीमसँग टी-२० फ्रेन्डसीप कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। जसमा भारतको क्षेत्री…