Month: February 2024

डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?

काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै…

वायुसेवा निगमलाई डुबायाे चिनियाँ विमान

काठमाडाैं । नेपाल वायु सेवा निगमले चीनबाट किनेका ५ थोत्रा विमान बेच्न हम्मे–हम्मे परेको छ । आन्तरिक उडानका लागि ल्याइएका ती विमानको मर्मत सम्भार खर्च नै धेरै आउने, क्षमता कम…

बालबालिकाको सुरक्षालाई लिएर इयूले सुरु गर्‍यो चिनियाँ एप टिकटकमाथि छानबिन

काठमाडौं । युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल ‘टिकटक’ माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ । बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे…

चिनियाँ जासुसहरूले गरे डच रक्षा नेटवर्क ह्याक

एजेन्सी । चिनियाँ राज्य समर्थित साइबर जासूसहरूले गत वर्ष डच सैन्य नेटवर्कमा पहुँच प्राप्त गरेको डच गुप्तचर एजेन्सीहरूले बताएका छन्। यसलाई नेदरल्यान्ड्स र यसका सहयोगीहरू विरुद्ध चिनियाँ राजनीतिक जासुसीको प्रवृत्तिको…

नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिक नेपालबाट निष्काशित (डिपोर्ट) भएका छन् । यो सन् २०२२को तुलनामा १११ जनाले कम हो । सन् २०२२मा नेपालबाट ५७० जना विदेशी नागरिक…

राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त…

ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन्…

क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ । मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य…

विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा केही पनि हुँदैन भन्दै राजनीतिमाथि वितृष्णा बढाउने र विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’बाट देशको भविष्य अन्योल भएको दावी गरेका छन् ।…

व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन हुने बताएको छ । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाको…