Month: February 2024

यात्रुलाई नशालु लड्डु खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । चेकजाँचको क्रममा पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर…

काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता…

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित दुई महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा…

आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल…

एसपीहरूलाई आईजीपी कुँवरको निर्देशन – खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्नू

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन्…

यूएईको पहिलो हिन्दू मन्दिरको उद्घाटन भारतका प्रधानमन्त्रीबाट

काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा नवनिर्मित हिन्दूहरुको पहिलो मन्दिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उद्घाटन गरेका छन् । बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले यो मन्दिरको…

उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च…

एसपीहरुलाई गृहमन्त्रीको निर्देशन – शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्नू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालयमा खटिएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्…

‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !

‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस ! सिराहा । ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको…

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

लुम्बिनी– कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन् । गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही…