Month: February 2024

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका…

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने युरोपेली संघकाे तयारी

काठमाडाैं । युरोपेली संघले चिनियाँ लगायत अन्य धेरै राष्ट्रका कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । युरोपेली संघले यी कम्पनीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ । युरोपेली…

स्थायित्वलाई कमजोर पार्दै दक्षिण एसियामा चिनियाँ हस्तक्षेपको ब्यापक विस्तार

बेइजिङ । हालका दिनहरुमा दक्षिण एसियाका देशहरुमा नयाँ प्रकारका खेलहरु खुलासा भइरहेका छन् । जहाँ चीन क्षेत्रीय प्रभावको लागि संघर्ष गरिरहेको बेला साना बफर राज्यहरू नजानिँदो पाराले चीनको जालोमा फस्दै…

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् । माओवादीको प्रस्तावित मस्यौदा…

प्रशिक्षक देसाई भन्छन्–, हार हाम्रो लागि अवसर हो, फेरि बलियो बनेर आउनेछौं

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । आजको हारसँगै नेपालले घरेलु मैदानमा एकदिवसीय खेलमा हात पारेको १५ खेलको जितको…

भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री…

म्याद गुज्रिएका औषधी बेच्ने वीर अस्पताल अगाडिका दुई फार्मेसी बन्द

काठमाडौं । वीर अस्पताल अगाडिका दुईवटा फार्मेसी बन्द भएका छन् । महंगोमा औषधि विक्रिवितरण गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुले ती फार्मेसीलाई बन्दा…

८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै सरकार

काठमाडौं। सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो । मन्त्रालयका अनुसार…

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने…

कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एनआइसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको…