Month: January 2024

काठमाडौंका मेयर बालेनले गरे चीनलाई लक्षित गरी व्यंग्य

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले चीनलाई लक्षित गरी व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मेयर बालेनले कविताद्वारा चीनलाई लक्षित गरी व्यंग्य गरेका हुन् । उनले ट्वीटरमा लेखेकाे कविता…

ताइवानको चुनावी परिणामले चीनलाई धक्का

एजेन्सी । बेइजिङले विलियम लाइलाई खतरनाक पृथकतावादी पनि भनेको थियो। समस्याको कारक पनि नभनेको होइन। तीनै विलियम ताइवानको राष्ट्रपतिमा निर्वाचित हुनु बेइजिङका लागि धक्काको विषय हो। ताइवानको विवादको विषय नयाँ…

चीन र ताइवानबीच बढ्दो तनाव

एजेन्सी । चीन र ताइवानबीच लगातार तनाव बढ्दो अवस्थामा छ । शनिबार र आइतबार चिनियाँ सेनाले आफ्नो सीमामा घुसपैठ गर्ने प्रयास गरेको ताइवानले जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले…

चीनबाट ऋण लिएर पाेखरा विमानस्थल बनाउँदा फस्याे नेपाल

काठमाडाैं । सन् २०२३ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट लिएको २८ अर्ब रुपियाँ भन्दा बढी ऋणको ब्याजको दोस्रो किस्ता आफूहरूले तिर्न नसक्ने नागरिक…

अनधिकृत व्यापार नियन्त्रण गर्न नेपाल-भारत बीचको बैठक सम्पन्न

काठमाडाै‌ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो दुई दिने बैठक सम्पन्न भएकाे छ । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका…

राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने

नयाँ दिल्ली- रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गर्ने भएको छ । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई स्वीकार गर्न…

प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा अबु…

चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै

बेइजिङ- आगामी फेब्रुअरी १ देखि चीनले सिन्जियाङ प्रान्तमा धार्मिक मामिलासम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै बिटरविन्टरले जनाएअनुसार नयाँ नियम अन्य प्रान्तमा लागू भएका…

भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण

काठमाडाैं । भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण भएकाे छ । लमजुङको बेशीशहर नगरपालिकाको श्री लमजुङ माविको विद्यालय तथा छात्रावासको भवन भारत सरकारको ५० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण…

चीनको कोइला खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

बेइजिङ । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको…