Month: January 2024

अष्ट्रेलियाका व्यापारी चीनका लागि काम गरेको अभियोगमा दोषी ठहर

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्न अदालतले देशको विदेशी प्रभाव कानून अन्तर्गत आफ्नो प्रकारको पहिलो फैसलामा एक अस्ट्रेलियाली व्यापारीलाई चिनियाँ कम्युनिष्ट पार्टीको लागि गोप्य रूपमा काम गरेकोमा दोषी ठहराएको सीएनएनले रिपोर्ट गरेको…

अमेरिकाको अप्रमाणित सूचीमा थपिए चीनका १३ कम्पनी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले चीनका १३ वटा कम्पनीहरूलाई अप्रमाणित सूचीमा थपेको छ । कम्पनीहरूलाई ‘अप्रमाणित सूची’ मा राखिएसँगै अब अमेरिकी निर्यात नियन्त्रण अधिकारीहरूले अमेरिकी मूलको प्रविधि र अन्य सामानहरू…

निर्वाचनको मुखमा चिनियाँ उपग्रह ताइवानी आकाशमा

एजेन्सी । राष्ट्रपति चुनाव नजिकिँदै गर्दा चिनियाँ उपग्रह आफ्नो आकाशमा देखापरेपछि ताइवानले हवाई आक्रमणको चेतावनी दिएको छ । ताइवान सरकारले मोबाइल फोन मार्फत आफ्नो सुरक्षाको लागि सचेत रहन आफ्ना नागरिकलाई…

हुम्लाबाट १८६ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले १८६ कार्टुन (२ हजार २३२ बोतल) अवैध चिनियाँ मदिरा (झिनिगन्टी) नियन्त्रणमा लिएको छ। सोमबार साँझ साढे ८ बजे सिमकोट गाउँपालिका वडा नम्बर ४ को…

चीनको अनुदानमा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको निर्माण अलपत्र

काठमाडौँ । चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्। मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम…

चिनियाँ ऋणको ‘पासो’मा परेको अन्तराष्ट्रिय विमानस्थलको कन्तबिजोग, एक वर्षमा जम्मा ५ अन्तराष्ट्रिय उडान

काठमाडौँ । चिनियाँ ऋणबाट निर्माण गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँचवटा मात्रै अन्तराष्ट्रिय उडान भएका छन् । २०७३ (सन् २०१६) देखि निर्माण सुरु भएर २०७९ पुष १७ गतेदेखि सञ्चालनमा…

विश्वमै चिनियाँ शेयर बजारको खराब प्रदर्शन, लगानीकर्ताको ४ खर्ब डलर स्वाहा

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको अवस्था लगातार नाजुक बन्दै गएको छ। गत वर्ष विश्वभरका शेयर बजारमा उकालो लागेको थियो तर चीनको प्रदर्शन सबैभन्दा खराब थियो। स्थिति…

चिनियाँ गुप्तचरलाई संवेदनशील सूचना बेच्ने अमेरिकी सैनिकलाई जेल

एजेन्सी । चीनलाई संवेदनशील सैन्य सूचना दिएको अभियोगमा अमेरिकी जलसेनाका एक कर्मचारीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ। उनी चिनियाँ मूलका अमेरिकी नागरिक हुन्। छब्बीस वर्षीय वेन्हङ झाओले पैसा…

दशगजामा चीनको रवैया, नेपाली निरीह !

चीन सिमानाको पिल्लर नम्बर २४ देखि २२ किलोमिटर दूरीमा रहेको लोमाङथाङ बजारबीचमा मात्रै सीमा प्रहरी कार्यालय रहेछ । यो नेपाल र चीनबीच सन् १९६० को दशकमा भएको सहमतिअनुसार निर्माण भयो…

अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत

नयाँ दिल्ली । अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् भन्ने आफूहरुको चाहना रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडामा रही त्यहाँको वाक् स्वतन्त्रताको दुरुपयोग गर्ने अतिवादीविरुद्ध त्यहाँको…