Month: January 2024

नेपालमै चिनियाँ नागरिकको दादागिरी : क्याम्पमा खाना पाकाउने किशाेरीमाथि कुटपिट

काठमाडौँ । काठमाडौँ-तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) साइटमा काम गर्ने नेपाली मजदुरलाई चिनियाँ नागरिकले कुटपिट गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गतको मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपास्वास्थित…

मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट

काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट भएको छ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् । “चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया…

‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’

एजेन्सी । विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्हे ब्रेन्डले भारत चाँडै नै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बताएका छन् । भारतको बिजनेश टूडेसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष ब्रेन्डले भारत १० ट्रिलियन…

जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न

काठमाडौं । चिनियाँ जनमुक्ति सेना एकपछि अर्को भ्रष्टाचार प्रकरणमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न उब्जिन थालेको छ । राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेपनि हालै चिनियाँ…

भारतको सहयोगमा जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण

काठमाडाैं । भारत सरकारको सहयोगमा भूकम्पले क्षतिग्रस्त जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण भएको छ । गत महिना नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरको भूकम्पले क्षतिग्रस्त जाजरकोटमा सहयोग गर्ने…

चिनियाँ ऋणको अध्याँरो पाटो

बेइजिङ । चिनियाँ ऋण आवेदनहरूको विश्वव्यापी प्रचारले व्यापक संकट र असन्तुष्टि पैदा गरेको छ। चिनियाँ ऋण लिएकाहरू शोषणकारी अभ्यासहरू र अथक उत्पीडनको शिकार हुँदैछन्। तिनीहरूको तीव्र ब्याज दर र छोटो…

ताइवान मामिलामा चीन र अमेरिकाबीचको तनाव बढ्दो

काठमाडौं । ताइवान मामिलालाई लिएर अमेरिका र चीनबीचको तनाव फेरि बल्झिने सङ्केत देखा परेको छ । यही शनिवार निर्वाचित भएका ताइवानका नयाँ राष्ट्रपति विलियम लाइलाई अमेरिकाले बधाई सन्देश पठाएको विषयलाई…

नेपाललाई बीआरआई – निल्नु न ओकल्नु

काठमाडाैं । नेपालले सन् २०१७ मा चिनियाँ महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बेल्ट एन्ड रोड इनिसिएटिभ) मा हस्ताक्षर गरेपछि यसलाई निकै उपलब्धिका रूपमा प्रचार गरियो। नेपालको पूर्वाधार विकास र…

कर्मचारीलाई निकाल्न कम्पनीले दुर्गम हिमालमा अफिस सारेपछि…

बेइजिङ । चीनको एउटा विज्ञापन कम्पनीले कर्मचारीहरूलाई कामबाट निकालेर क्षतिपूर्ति दिनबाट बच्न अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो मुख्यालयलाई दुर्गम हिमाली क्षेत्रमा सार्‍यो । कर्मचारीहरू दिनहुँ अफिस आउनै नसक्ने…

डिसेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.६९ प्रतिशत पुग्यो

भारत । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा…