चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी भइरहेकाे प्रहरी खुलासा
दोलखा । चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै सुन रोङजियाबाट स्थलमार्ग हुँदै तस्करी भएको अनुसन्धानका क्रममा खुलेको हो । पछिल्लो समय…








