Month: October 2023

चिनियाँ कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर चलाउँदा स्थानीय मारमा

पाल्पा । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर…

चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै, धनाढ्यहरु सुटुक्क लैजाँदैछन् आफ्नो सम्पत्ति बाहिर

एजेन्सी । रियल स्टेट क्षेत्रमा देखिएको मन्दीका कारण हाल चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै गएको छ । अर्थतन्त्र थप अनिश्चितता उन्मुख भएपछि चीनका धनाढ्य व्यक्तिहरुले अवैधानिक माध्यमको प्रयोग गरी बाह्य देशहरुमा…

चिनियाँ ठेकेदारले कामै नगरेपछि पोखरा-मुग्लिन र नारायणगढ-बुटवल सडकको ठेक्का तोड्दै सरकार

काठमाडाैं । सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडक निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने भएको छ। सरकारको चेतावनीका बाबजुद आफ्नो कार्यशैलीमा सुधार नल्याउने चिनियाँ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी…

अवैध रूपमा क्रसर प्लान्ट राखेको भन्दै चिनियाँ कम्पनीविरुद्ध स्थानीयको विरोध

काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलानजिकै करिब एक महिनाअघि चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन’ले अवैध रुपमा क्रसर प्लान्ट स्थापना गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।…

चिनियाँ दबाबको कारण श्रीलंकामा आर्थिक चुनौती

कोलम्बो । आर्थिक समस्या, रणनीतिक गतिशीलता र क्षेत्रीय प्रभावको बहुआयामिक समस्या हाल श्रीलंकामा देखापरेको छ। टापु राष्ट्रले बढ्दो ऋणको सामना गरिरहेको छ र यस क्षेत्रमा चीनको बढ्दो उपस्थिति र प्रभावलाई…

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…

भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो…

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

सिड्नी । जासुसी गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन् । उनका अनुसार…

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा

बेइजिङ । चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् । हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले…

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति

इस्लामावाद । पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो…