Month: September 2023

चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग

काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै राजदूत सङलाई पर्सना…

चीनविरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं । चिनियाँ राजदूतलाई फिर्ता गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर लगायतकाे नारासहित कूटनीतिक मर्यादाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडाैंमा एक र्याली आयोजन गरी प्रदर्शन गरेको छ। प्रदर्शनमा आन्तरिक…

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्। केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ…

नेपालमा राजनीति नगर्न चिनियाँ राजदूतलाई लोसपा नेता झाको चेतावनी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बौद्धिक नेता डा.सुरेन्द्र झाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई नेपालमा राजनीति नगर्न चेतावनी दिएका छन् । चिनियाँ राजदूत सोङले केही दिन अगाडि दिएको…

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरित भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार…

दक्षिणपूर्वी एसियामा साइबर आपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो

एजेन्सी । पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुकमा साइबर आपराधका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । म्यान्मारले हालै अनलाइन ठगी र सीमापार टेलिफोन एवम् साइबर अपराधमा…

भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

काठमाडौं । भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर…

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी…

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको…

चिनियाँ राजदूतलाई सचेत गर्न समितिको निर्देशन

काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ…