Month: September 2023

नेपालमा सुन बरामद भएपछि भागेका चिनियाँ भारतमा पक्राउ

काठमाडाैं । नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका चिनियाँ नागरिक भारतमा पक्राउ परेको खुलेको छ। गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६०…

चिनियाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै

काठमाडाैं । चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकराबको बाटो त्यागेर अघि बढ्नु…

आलोचनापछि चिनियाँ राजदूतसँग परराष्ट्रले सोध्यो स्पष्टीकरण

काठमाडौं । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक रुपमा भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ । परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण माग…

चिनियाँ सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्ने अमेरिकी केन्द्रीय बैङ्कको चेतावनी

काठमाडौँ । चीनमा जारी घर,जग्गा (रियल स्टेट)क्षेत्रको व्यापार सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्न सक्ने अमेरिकी केन्द्रीय बैङ्कले चेतावनी दिएको छ। चिनियाँ वित्तीय तनावले विश्वव्यापी वित्तीय बजारलाई थप तनाव दिन सक्छ…

जी–२० सम्मेलनः साउदी युवराजले भने – राम्रो कामका लागि भारतलाई उच्च सम्मान छ

नयाँदिल्ली । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरेबियाका…

परम्परागत चिनियाँ औषधि उद्योगद्वारा पशु यातना, जैविक विविधतालाई मेटाउँदै

बेइजिङ । विश्वव्यापी जैविक विविधताको संरक्षणमा चीनको साहसी र आक्रामक कथनहरूको बाबजुद देशको आफ्नै परम्परागत चिनियाँ औषधि टीसीएम समर्थकहरूलाई पशु क्रूरता र विभिन्न लोपोन्मुख प्रजातिहरूको विनाशको आरोप लगाइएको छ। अकुपंक्चर…

तस्करीको सुन बेचेको रकम चिनियाँ गिरोहले क्यासिनोमार्फत पठाउँथे हङकङ

काठमाडौँ । चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको…

भेपमार्फत सुन तस्करी : चिनियाँ नागरिकको डेरामा छापा, भेटियो रित्तो लकर

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ । सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक…

बेलायती संसदका एक कर्मचारी बेइजिङको संदिग्ध जासुस भएको खुलासा भएपछि चिनियाँ प्रधानमन्त्रीको कडा शब्दमा निन्दा

काठमाडौं । बेइजिङका लागि सुराकी गरेको आरोपमा बेलायती संसदका एक अनुसन्धानकर्तालाई यसै वर्षको सुरुमा पक्राउ गरिएको खबर एक पत्रिकाले प्रकाशित गरेपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले आइतबार बेलायती प्रजातन्त्रमा ‘अस्वीकार्य’ हस्तक्षेप…

दक्षिण चीन सागरमा ‘बल प्रयोग’ नगर्न अमेरिका-भियतनामको सुझाव

वासिङ्टन। संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन…