Month: September 2023

चिनियाँ रक्षामन्त्रीलाई बर्खास्त गरिएको आशंका

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले…

२ लाख लिएर चिनियाँ तस्करलाई कर्मचारीले नागरिकता दिएको खुलासा

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता…

ईयूद्वारा चिनियाँ एप टिकटकले तथ्यांक चाेरी गरेकाे खुलासा

काठमाडाैं । युरोपेली संघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्यांक चोरी गरेको आरोपमा शुक्रबार ३४५ मिलियन युरो (३७० मिलियन अमेरिकी डलर) जरिवाना गरेको…

कला परिषदमा सम्भोता/भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी तथा कार्यशाला

काठमाडाैँ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा सम्भोता/भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरिएको छ। भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा…

उपल्लो मुस्ताङबाट दुई चिनियाँसहित तीन जना पक्राउ

मुस्ताङ । बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ नागरिक पक्राउ परेका…

पूर्व विदेशमन्त्रीको अत्तोपत्तो नहुँदा चीनका रक्षामन्त्री र जर्नेल बेपत्ता

कृष्ण तिमल्सिना गएको वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेईजिङ फर्किए लगत्तै चीनका रक्षामन्त्री जनरल ली शाङ्गफु…

नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

काठमाडौं | हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन…

बिआरआईका कमजोरी उजागर हुँदै

एजेन्सी । १० वर्षअघि यसै साता चीनका नेता सी जिनपिङले आफ्नो विदेश नीतिका जग बसाल्न सुरु गरेका थिए । उनले चीनलाई मध्य एसिया, मध्यपूर्व, अफ्रिका र युरोपसँग जोड्ने प्राचीन व्यापारिक मार्गहरूको…

६० किलो सुन प्रकरण : फरार रहेकाे एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा

काठमाडौं । त्रिभुवनविमान स्थलबाट ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ। साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु…

चिनियाँ नयाँ नक्साले इन्डो-प्यासिफिकमा झडप बढ्ने संकेत

काठमाडौँ । चीनले आफ्ना छिमेकीको भूभागमाथि सार्वभौमसत्ता दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेपछि इन्डो–प्यासिफिक क्षेत्रमा झडप बढ्न सक्ने देखिएको छ । चीनको पछिल्लो कदमले आसियान देशका साथै चीनका एसियाली प्रतिद्वन्द्वी…