लामो समयको अथक प्रयासपछि बारागढी गाउँपालिकामा एम्बुलेन्स सेवा
काठमाडाैं । मधेश प्रदेशकाे बारामा रहेकाे बारागढीमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन हुने भएकाे छ । गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालकाे अथक प्रयासमा काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले गाउँपालिकालाई उपहार स्वरूप प्रदान…









